एनआईसी एशियाको खुद नाफा ३ अर्ब माथि, वितरणयोग्य नाफा ३३% घट्यो

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्षको यहि अवधीको तुलनामा ९ करोड ४२ लाख रुपैयाँ अर्थात ३.२५ प्रतिशतले मात्र बढी हो। वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य…