स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को खुद नाफा २७ लाख ३० हजार रुपैयाँले घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा १०.९८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा २ करोड २८ लाख ५६ हजार नाफा कमाएको लघुवित्तको खुद नाफा २ करोड २१ लाख २६ हजार रुपैयाँमा सीमित बनेको हो। चुक्ता पूँजी ७ करोड ६७ लाख…