कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिरहेका छन् । कर्मचारीले आलोपालो गर्दै सेवा दिँदै आएको भए पनि शेयर बजार र बीमा क्षेत्रका कारोबारले गर्दा बैंकमा सेवाग्राहीको भीड लागेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न…