युनियन हाइड्रोपावरले विद्युत बेचेर ७ करोड ६४ लाख कमायो, खुद नाफा पौने २ करोड

युनियन हाइड्रोपावर (UNHPL)  ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा विद्युत बिक्री मार्फत ७ करोड ६४ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवको यसै समयमा ७ करोड ११८ लाख ४२ हजार कमाएको कम्पनीको आम्दानी रुपैयाँले बढेको हो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीले १ करोड ७४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण…