एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड हुँदै, नतिजा नोटबजारमा

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर ९आइपिओ० आज बाँडफाँड हुँदैछ । कम्पनीको आईपीओ आवेदन गरेकामध्ये एक लाख बढी आवेदकले शेयर नपाउने देखिएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर…