कुथेली बुखरीको सेयरको लकइन पिरियड सकियो

कुथेली बुखरी स्मल हाईड्रोपावर कम्पनी लिमिटेडको ६ हजार ९३ कित्ता सेयरको लकइन पिरियडको समयावधि सकिएको छ । उक्त सेयरहरुको २०८० माघ ६ गतेबाट लक इनको समयावधि समाप्ती भएको कम्पनीले जानकारी दिएको हो । कम्पनीले २०८० साउन ७ गते सर्वसाधारणहरुमा साधारण सेयर बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम…