विदेशी लगानीमा लचक बन्दै केन्द्रीय बैंक, नेप्सेमा सूचीकृत तथा रुग्ण उद्योगको सेयर लगानीमा थप सहज

सरकारले आगामी बैशाखमा तेस्रो लगानी सम्मेलनका तयारी गरिरहँदा केन्द्रीय बैंकले पनि विदेशी लगानी सम्बन्धी नीति खकुलो बनाउन थालेको छ । केन्द्रीय बैंकले विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावलीको संशोधन गर्दै विदेशी लगानीको प्रक्रिया थप सरल बनाएको हो । नेपाल राष्ट्र बैंकले नियमावली संशोधन गरेर सेयर स्वामित्व परिवर्तन गरेर विदेशी लगानी भित्र्याउन समेत केन्द्रीय बैंकको स्वीकृति…