आरम्भ चौतारीको खुद ब्याज आम्दानी दोब्बर भए पनि नाफामा देखिएन अपेक्षित सुधार

आरम्भ चौतारी लघुवित्त ( ACLBSL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि गरे पनि लघुवित्त कम्पनीको खुद नाफा भने अपैक्षित रुपमा वृद्धि हुन नसकेको देखिएको छ। लघुवित्तले सोमबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तले खुद ब्याज आम्दानी ९ करोड ५३ लाख ७ हजारबाट ९७.२१ प्रतिशत बढाएर १८ करोड ७९ लाख ६० हजार रुपैयाँ आर्जन…