स्वाबलम्बन लघुवित्त (SWBBL) ले आफ्ना शेयरधनीलाई १२ आर्थिक वर्षको १ करोड ३० लाख ३४ हजार ३४६ रुपैयाँ ९३ पैसा नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ। लघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०६३/६४ देखि ०७५/७६ सम्मको १२ आर्थिक वर्षको १ करोड ३० लाख ३४ हजार ३४६ रुपैयाँ ९३ पैसा लाभांश रकम लिन अनुरोध गरेको हो। लघुवित्तले वितरण…