सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ३८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपी कम्पनीको खराब कर्जा अनुपात भने ३.३९ प्रतिशतले बढेर ४.७५ प्रतिशत पुगेको छ। लघुवित्तले कमाएको यो नाफा गत आर्थिक वर्षको तुलनामा २.५३५ गुणा धेरै हो। अघिल्लो आवमा कम्पनीले ५४ लाख ४९ हजार…