बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले ३ लाख १६ हजार १५६ कित्ता शेयर भदौ १ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारणहरुले भदौ ८ गतेसम्म शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। लिलामीमा बोलपत्र पेश गर्दा…