साताको पहिलो दिन आइतबार शेयर बजारमा २ प्रतिशत अर्थात ३० अंक बढीको गिरावट आएको छ। यद्यपी घट्दो बजारमा पनि तीन कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आजको बजारमा आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स र र नेपाल फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो। आरम्भ चौतारी मर्जर पछि हालै मात्र नेप्सेमा कारोबार सुरु भएको कम्पनी हो। अन्य…