माथिल्लो तामाकोशीको लिलामी सेयरको बोलकबोलको अन्तिम नतिजा केही बेरमा आउँदै

३० हजार भन्दा बढीले आवेदन दिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको अन्तिम नतिजा केहीबेरमा आउने भएको छ । हकप्रद निष्काशनका दौरान बिक्री नभएको कम्पनीको लिलामी सेयरको बोलकबोलमा अधिक आवेदन परेकाले बोलकबोल खोल्न ३ दिन लागेको हो । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहानदेखि खोल्न थालिएको बोलकबोल आइतबार…