नेपाल रिपब्लिक मिडियाको नाफा उच्च घट्यो, रिटेन्ड अर्निङ्ग साढे ५१ करोड ऋणात्मक

नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ९३ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ८८ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ८७ रुपैयाँ…