रिलायन्स लाइफ इन्स्योरेन्सलाई आईपीओ बिक्री गर्न अनुमति

रिलायन्स लाइफ इन्स्योरेन्सले नियामक निकाय धितोपत्र बोर्डबाट सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ। यससँगै रिलायन्स लाइफ जीबन बीमा व्यवसाय गर्न अनुमति पाएका दश नयाँ कम्पनीमध्ये पहिला आईपीओ बिक्री गर्न पाउने कम्पनी बनेको छ। बोर्डले एक सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्न साउन १६ गते शुक्रबार…