एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा मंगलबार विहान १० बजे सम्ममा आवेदन गर्ने लगानीकर्ताको संख्या ३ लाख नाघेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार विहानसम्म ३ लाख १ हजार ४०० लगानीकर्ताले शेयर आवेदन गरेका छन् । उनीहरुले कुल एक अर्ब १० करोड ७० लाख ५६ हजार कित्ता शेयर माग…