अन्तर्राष्ट्रिय बजारमा सूचीकरण हुने भन्दै विगत लामो समयदेखि सगुन इन्कर्पोरेशनले विश्वभरी छरिएर बसेका नेपालीबाट लगानी जुटाई रहेको छ । नेपालबाट कानुनी रुपमा नेपाल बाहिर लगानी गर्न नमिल्ने व्यवस्था रहेका बेला सगुनले नेपालबाट लगानी जुटाउन खोजेको भन्दै नेपाल धितोपत्र बोर्डले सचेत हुन नेपाली लगानीकर्तालाई आग्रह गरेको छ । सगुन इन्कर्पोरेशन नेपालमा वैध नभएको अवस्थामा नेपाली लगानीकर्ताहरुलाई…