एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले हकप्रदमा अवितरित १ लाख ६१ हजार ७८ कित्ता शेयर लक्ष्मी क्यापिटलमार्फत लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी,…