विदेशी विशिष्टीकृत लगानी व्यवस्थापकले नेपालमा पनि काम गर्न पाउने

विदेशी विशिष्टीकृत लगानी व्यवस्थापकले नेपालमा पनि काम गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७७ लाई संशोधन गरी विदेशीमा संचालित कोष व्यवस्थापकले नेपालमा पनि कोष स्थापना तथा संचालन गर्न पाउने व्यवस्था गरेको हो। धितोपत्र बोर्डले नियमावली संशोधन गरेर नेपाल सरकार अर्थ मन्त्रालयवाट स्वीकृत गराई साउन १ गते देखि लागू गरेको…