हिमालयन बैंकको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

हिमालयन बैंक (HBL) ले आफ्नै सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरि  हिमालयन क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो। यससँगै बैंकको धितोपत्र सम्बन्धि कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ । यसअघि बैंकले शेयर विभाग स्थापना गरि कमलादीबाटै शेयरधनीलाई आरटिएस सेवा प्रदान गर्दै आइरहेको थियो।…