फर्स्ट माइक्रोले गर्यो आशा लाग्दो ‘ओपनिङ’, लकडाउनको असर न्यून

गत आर्थिक वर्ष ०७६/०७७ को वित्तीय विवरण प्रकाशित गर्नेमा सबैभन्दा पहिलो बनेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आशा जगाउने वित्तीय विवरण प्रकाशित गरेको छ । कोरोना महामहारीको कारण गत आर्थिक वर्षको पछिल्लो चार महिनामा कारोबार प्रभावित भएपनि समग्रमा अघिल्लो आर्थिक वर्षको भन्दा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षमा १३…