लगानीकर्तालाई सहज सेवा दिन ब्रोकर कम्पनीलाई नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ । शेयर बजारमा हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको सङ्ख्या ४० हजार पुगेको सन्दर्भमा नेप्सेले सफ्टवेयर युक्त डाटा सेन्टरको क्षमता बढाउन तथा प्राविधिक जनशक्ति…