सनराइज क्यापिटल लिमिटेड र सानिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई हितग्राहीलाई डिम्याट खाता र मेरो शेयरको नवीकरण शुल्क तिर्न आग्रह गरेका छन्, बिहीबार सूचना जारी गर्दै दुबै क्यापिटलले आर्थिक वर्ष २०७६/७७ सम्मको डिम्याट खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क १०० रुपैयाँ र मेरो शेयर सञ्चालन वापतको वार्षिक ५० रुपैयाँ शुल्क भुक्तानी गर्न अनुरोध गरेका हुन्। तोकिएको समयमा…