नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई कम्पनीले ६८ करोड रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्न नियामक निकायसँग अनुमति माग गर्दै निवेदन पेश गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले एक सय रूपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता र रूरू जलविद्युत् परियोजना कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँको ८…