तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश वितरण

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नगद लाभांश वितरण भएको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश सम्बन्धीत सेयरधनीको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा खातामा वितरण गरिएको हो । होटल्सले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीलाई नगद लाभांश वितरण गरेको हो । हालसम्म…