बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा ६१.३९ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आय बढेपनि नाफा भने घटेको हो । समीक्षा अवधिसम्म कम्पनीको…