सुधारिँदै शेयर बजार, मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

गएको साता निकै उतार- चढाव देखिएको शेयरबजार क्रमशः सुधारिन थालेको छ। मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकँदै गर्दा शेयर लगानीकर्ता संयम अपनाउँदा कारोबार रकम समेत बढ्न थालेको छ। आइतबार शेयर बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको भने नेप्से सूचक समेत ९ अंक बढीले उकालो लागेको छ । दिनभर उतार-चढावमा रहेको नेप्से सूचक ९.०२ अंक…