एनएमबि लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले आज गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्दैछन्। एनएमबि लघुवित्त (NMBMF) ले कम्पनीको केन्द्रीय कार्यालय पोखरामा ११ बजे र आधिँखोला लघुवित्तले होटल गाउँबेसी वालिङ– ८ स्याङजामा ११:३० बजे साधारण सभा आह्वान गरेको छ । एनएमबि लघुवित्तको साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस (४ करोड…