एनआईसीए लघुवित्तको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शनिबार बिहान लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडको प्रारम्भिक नतिजा अनुसार ४६ हजार ५७९ जनाले २० कित्ता शेयर पाएका छन् । त्यसै गरी ३ लाख ५१ हजार १६२ जना आवेदकले १० कित्ता शेयर पाएका छन् । लघुवित्तले कर्मचारी र…