साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) मा दोस्रो दिनको साढे ११ बजेसम्ममा नै सर्वसाधारणबाट माग गरेकोभन्दा करिब ६ गुणा बढीको शेयर माग आवेदन परेको छ। लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्रीमा ल्याइएकोमा सोमबार साढे ११ बजेसम्ममा ३८ लाख ९९ हजार ६७० कित्ताको आवेदन परेको बिक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल…