सुनचाँदीको भाउ असार १८ गते बिहीबार भने घटेको छ। बुधबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेर कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ७०० रुपैयाँले घटेको हो। यस्तै चाँदीके भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९०…