लोअर ईर्खुवा हाइड्रोको आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक चयन

नेशनल हाइड्रो पावर कम्पनी लि. (एनएचपिसि) प्रमुख प्रवद्र्धक रहेको, लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८…