निर्वाचन आयोगद्धारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले रिक्त रहेको २३ स्थानमा उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । विसं २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३…