शेयर लगानीकर्ताहरुले शेयर धितो मूल्याङ्नको सीमा ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने माग गरिरहँदा बैंकरहरु लगानीकर्ताको यस मागप्रति सकारात्मक देखिएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले राष्ट्र बैंकले निर्देशन दिएमा शेयर धितो मूल्याङ्नको सीमा बढाउन बैंकहरु तयार रहेको बताए। उनले भने "हामीलाई शेयर धितो कर्जा प्रवाहमा कुनै समस्या…