चालु आवको १० महिनामा साढे ८१ अर्बको धितोपत्र सूचीकृत, ३१ अर्बको अनुमति

चालु आर्थिक वर्ष २०७६/७७ को दश महिना अवधिमा धितोपत्र बजारमा ८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार साधारण शेयर (आईपीओ), बोनस शेयर, म्युचअल फण्ड, हकप्रद शेयर, र अन्य गरि सो रकम बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो। यस्तै नेपाल धितोपत्र बोर्डले ३० अर्ब ८९ करोड बराबरको…