एनआईसी एशिया लघुवित्तको आइपीओमा ओइरिए लगानीकर्ता, १ अर्ब ८८ करोडको आवेदन

एनआइसी एशिया लघुवित्तले असार १० गते बुधबारदेखि निष्काशन गरेको आईपिओ शेयरमा आइतबार बिहान ११ बजेसम्ममा ४.२४ गुणाा बढी आवेदन परेको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार एक अर्ब ८८ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको…