कोभिड-१९ को संत्रास पछि सरकारले विगतको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनका अनुमानित वृद्धिदर ८.५ प्रतिशतलाई घटाएर २.२७ हुने अनुमान सार्वजनिक गरेको छ । हामीले वैज्ञानिक तथ्य विना धेरै हचुवाको भरमा आर्थिक वृद्धिदरको अनुमान घटाउनु सार्थक नहुन सक्छ । यसले जनमानसमा नकारात्मक असर पर्न जान्छ । कोरोना संकट लामो समय लम्बिन पनि सक्छ जसबाट आर्थिक वृद्धिदर…