अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बजारलाई दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यम भएको बताएका छन्। कोभिड-१९ रोगका कारण सिर्जित विषम परिस्थितीबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यमको रुपमा धितोपत्र बजार रहेको उनको भनाई छ । नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले धितोपत्र बजार तथा वस्तु…