चन्द्रागिरी हिल्सले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आईपिओ) निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर उक्त परिमाणको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्काशन…