रिलायन्स लाइफ र तेह्रथुम पावरको आईपिओ निष्कासन प्रक्रिया सुरु

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावरले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका छन् ।दुवै कम्पनीले आईपिओ निष्कासनका लागि इक्रा रेटिङ गराएका छन् । इक्रा नेपालले रिलायन्स लाइफको आईपिओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ भने दिएको छ । तेह्रथुम पावर कम्पनीले पनि ग्रेड ४ रेटिङ पाएको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा…