बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले १ लाख ५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्री गर्ने भएको हो । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने छन् । आम सर्वसाधारणले भने उक्त सेयरमा आवेदन दिन पाउने छैनन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आज माघ…