ईङवा हाइड्रोपावरको नोक्सानी बढ्यो

ईङवा हाइड्रोपावर लिमिटेडको नोक्सानी बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ८ लाख ३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा कम्पनी ५५ हजार नोक्सानीमा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । चुक्ता पुँजी ६० करोड रहेको कम्पनीको दोस्रो त्रैमासमा…