राष्ट्रिय वाणिज्य बैंकको साढे ५ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले साढे ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको छ । लघुवित्तको पुस २९ गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले लभांश सहित साधारण सभाका नियमित कृयाकलाप सम्पन्न गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न…