माईखोला हाईड्रोपावरको नाफामा संकुचन

माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफामा संकुचन आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७६ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २५.८० प्रतिशत कम हो । गत आवको पुससम्म कम्पनीले १ करोड २ लाख ४५ हजार रुपैयाँ खुद…