ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा घटेको छ । खुद ब्याज आम्दानी बढेपनि कम्पनीको खुद नाफा २६.५८ प्रतिशत घटेको हो । सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४ करोड ७८ लाख ३० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ५१ लाख ४४ हजार रुपैयाँ…