कालिका लघुवित्तको शेयरमा दैनिक सर्किट, दश कित्ताका दरले बढाईयो भाउ

मर्जरका कारण ९ महिनापछि कारोबार खुलेको कालिका लघुवित्त (KMCDB) को शेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लागेको छ । मंगलबादेखि शेयर कारोबार खुलेको लघुवित्तको शेयरमा बुधबार पनि बजार खुलेको केहीबेरमै पोजेटिभ सर्किट लागेको छ । जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेका कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो। नौ महिनापछि कारोबार खुलेको कालिका…