नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा चैत ४ गते मंगलबार ५ लाख १५ हजार ७४६ कित्ता शेयर सूचीकृत भएको छ।  नेप्सेका अनुसार आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट वितरण गरेका बोनस सूचीकृत गराएका हुन्। नेप्सेका अनुसार आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर सूचीकृत भएको…