महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लघुवित्तले गत आवको मुनाफाबाट १७.५ प्रतिशत (१० प्रतिशत र ७.५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्न चैत २२ गते शनिबार ओम अध्याय रिट्रिट रिर्सोट, बज्रवाराही मकवानपुरमा बिहान ११ बजे ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि…