सेन्चुरी बैंक र वोमी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सेञ्चुरी कर्मशियल बैंक र वोमी लघुबित्त वित्तीय संस्थाको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ। दुबै कम्पनीको फागुन ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य समायोजन भएको हो। नेप्सेले सेञ्चुरी बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई…