वोमी लघुवित्त वित्तीय संस्था (WOMI) को चैत २ र ३ गते भएको १९ हजार १७४ कित्ताको १ करोड ६७ लाख ८० हजार ४१४ रुपैयाँ बराबरको शेयर कारोबार रद्ध भएको छ। नियामक निकाय नेप्सेबाटै गलत आँकडालाई आधार मानी भएको गलत निर्णयका कारण आइतबार र सोमबार शेयर खरीद गरेका लगानीकर्ताको कारोबार रद्ध भई मंगलबार पुन १० प्रतिशत…